१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दरबारमार्गमा ग्याङ फाइट, एक जना घाइते



२२ भदौं ०७९, काठमाडौं । काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनममा बुधबार राति ग्याङ फाइट भएको छ। क्लबमा दुई पक्षबीच ग्याङ फाइट भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । ग्याङ फाइट हुँदा एक जना घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  १ : ३६ बजे