१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको कमलाक्षीको जुत्ता गोदाममा भिषण आगलागी




२५ भदौ ०७९, काठमाडौं । काठमाडौंको कमलाक्षीको जुत्ता गोदाममा भिषण आगलागी भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका २५ कमलाछीस्थित गोपाल मानामासेको घरमा जुत्ता पसल संचालन गरी बस्ने नुवाकोट तादी ५ नर्जा घर भएका रामकाजी रिजालको जुत्ता पसल र जुत्ताको गोदाममा बिहीबार राति आगलागी भएको हो ।
आगलागीपछि करिब ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : ४५ बजे