२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ग्वार्कोका ३६ वर्षीय पुरुषको डेंगुबाट मृत्यु



२७ भदौं ०७९, ललितपुर । ललितपुर ग्वार्कोका ३६ वर्षीय पुरुषको डेंगुबाट मृत्यु भएको छ । काठमाडौंस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै हेटौडा उपमहानगरपालिका १ का चौकी टोल निवासी १३ वर्षीय बालकको पनि डेंगुको संक्रमणबाट मृत्यु भएको छ । उनीहरुको दुवैको आइतबार काठमाडौंस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।