१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ३ हजार ७९ जनामा डेंगु



ललितपुर खबर
२७ भदौं ०७९, ललितपुर ।  ललितपुरमा मात्रै ३ हजार ७९ जना डेंगु संक्रमित भएका छन् । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठका अनुसार काठमाडौंमा १ हजार ७ सय ९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २ सय ५ र धादिङमा १ सय २१ जना डेंगुको संक्रमित पुष्टि भएको छ ।

यस्तै ललितपुरमा थप एक जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १२ : ४९ बजे