५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१० वर्ष भित्रमा नेपाललाई एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने–मन्त्री कार्की



३० भदौ ०७९, काठमाडौं । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनले दश वर्ष भित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अगाडि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवद्धता व्यक्त गरेका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ‘मोबाइल डिभाईस म्यानेजमेन्ट सिष्टम’को शुभारम्भ गर्दै मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने दावी गरेका छन ।

आगामी निर्वाचनमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रुपमा मात्रै नलिई आफूहरुले १० वर्ष भित्रमा कमसेकम नेपाललाई दक्षिण एशीयाको सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अघि बढाउने मन्त्री कार्कीको भनाई छ । ‘उनले सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको बताउँदै निजी क्षेत्रसँग हातेमालो गरेर अगाढि नबढिकन मुलुकलाई समृद्ध गराउने सबैको अभिलाषा रहेको बताएका छन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।