३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेसको शेखर समूहले आफ्नै कार्यालय घेराउ गर्दै




१२ असोज ०७९,, काठमाडौं । आन्तरिक विवादको भूमरीमा फसेको नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले आज आफ्नै पार्टी कार्यालयमा आज घेराउ गर्दैछ ।
गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।
शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको घेरा उगर्ने कार्यक्रम दिउँसो १ बजे सुरु हुँदैछ ।
१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।