१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरको निर्माणाधिन भवनबाट लडेर मजदुरको मृत्यु




१२ असोज ०७९, काठमाडौं । काठमाडौंको न्युरोडस्थित काठमाडौं महानगरको निर्माणाधिन भवनबाट लडेर एक मजदुरको मृत्य भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २२ धर्मपथस्थित काठमाडौं महानगरपालिकाको निर्माणाधिन भवनमा काम गर्नेक्रममा रौतहट देवही गोबाही नगरपालिका ६ घर भएका २७ वर्षीय रामाकान्त महतोको गएराति लडेर मृत्यु भएको छ ।
भवनको चौथो तलाबाट लडेर गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ५६ बजे