१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालाजु औद्योगिक क्षेत्रमा आगलागी



प्रतिकात्मक तस्बिर

१२ असोज ०७९, काठमाडौं । काठमाडौको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अहिले आगो नियन्त्रणका लागि दमकलले प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ०६ बजे