३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन अस्पतालका ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्कविहिन



१४ असोज ०७९, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियन  साढे २ महिनादेखि सम्पर्क विहिन भएका छन्।  अस्पतालको प्याथोलोजी तथा ल्याब मेडिसिन विभागमा ल्याब टेक्निसियनको स्थायी पदमा कार्यरत जग्यदेव प्रसाद यादव गायब भएका हुन्।

सप्तरी घर भएका यादब अस्पतालमा नआएपछि स्पष्टिकरण हाजिर हुन आउन अस्पतालले पत्र पठाएको थियो। तर पनि कुनै सम्पर्क नगरेको जानकारी अस्पतालले दिएको छ। ३५ दिनभित्रमा पनि उपस्थित नभएमा नोकरी कायम नरहने जानकारी अस्पतालले दिएको छ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।