२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हरिसिद्धि सडकमा पानी ट्यांकरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु



१४ असोज ०७९, ललितपुर । ललितपुर महानगरपालिका–२८, हरिसिद्धि पेट्रोल पम्पस्थित सडकमा पानी ट्यांकरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। ना. ४ ख ३१२९ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।