७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


म्यानमारमा ५.२ म्याग्निच्युडको भूकम्प



एजेन्सी । म्यानमारमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। शुक्रबार बिहान ३:५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ।

भूकम्पबाट हालसम्म धनजन क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्।

यस भूकम्पको केन्द्रबिन्दु करिब एक सय ४० किमीमिटर गहिराइमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ। रासस/एएनआई

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।