१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यि बैंकहरुले दशैं बिदामा पनि सेवा दिने (सुचिसहित)



१६ असोज ०७९, काठमाडौ ।  आज (फुलपाती) देखि देशभरि नै दशैं बिदा सुरु भएता पनि बैंक तथा वित्तीय संस्थाहरुले भने सेवा दिने भएका छन् । बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका हुन् ।

वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकिंग कारोबार सुचारु गर्न लागेका हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।