२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको घुसेलको भीरमा अपरिचित युवक मृत फेला



१६ असोज ०७९, ललितपुर । ललितपुरको घुसेलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार बागमती गाउँपालिका १ घुसेल गौँथली भिरस्थित खोल्सामा नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।