११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज हनुमानढोकाको तलेजु मन्दिर खुल्ने




१८ असोज ०७९, काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा रहेकोे तलेजु भवानीको मन्दिर आज खुल्दैछ । बर्षमा एक दिन आज मात्रै खुल्ने यस मन्दिरमा दर्शनार्थीको विहानैदेखि भीड लागेको छ ।
महानवमीको दिन फुलपातीको दिन दरवार परिसरको मुल चोकमा ल्याइएको तलेजु भवानीलाई फर्काउने चलन छ । यहाँ हिजो महाअष्ठमीको दिन ५४ बोका र ५४ वटा राँगाको बली दिइएको थियो ।
आज पनि देशभरका शक्तिपिठहरुमा बली दिइन्छ । बज्रगवाराही,निल बाराही, धुमबाराही,भद्रकाली,दक्षिणकालीलगायतका मठमन्दिरहरुमा आज पनि देविको पूजा आराधनाका लागि हिन्दु धर्मालम्बीहरुको भीड लाग्छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ६ : ४६ बजे