४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


ग्रीसमा शक्तिशाली भूकम्प धक्का




२३ असोज ०७९, एथेन्स । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । यहाँ ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।
भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ५० बजे