३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ अवस्था झन् खराव, आई सियुमा भर्ना



फाइल तस्बिर

ललितपुर खबर
२३ असोज ०७९, ललितपुर । केही दिनअघि स्वास्थ्य अवस्था खराव भइ ललितपुरको एक अस्पतालमा भर्ना भएका शताव्दी पुरुष सत्यमोहन जोशीलाई डेंगुले ज्यादै गलाएको छ । अस्पतालले प्रकाशन गरेको स्वास्थ्य बुलेटिन अनुसार उनी खुलेर कुरा गर्न नसक्ने भएका छन् भने खानामा विल्कुलै रुचि छैन ।

फाइल फोटो

प्राडा मिलेशजंग सिजापतीका अनुसार उनको स्वास्थ्य अवस्था सुधार भएको छैन । उनलाई युरिन इन्फेक्सन, छातीमा निमोनियाका कारण आईसियुमा सारिएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।