११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सानागाँउमा गायिका उप्रेतीमाथि कुटपिट




ललितपुर खबर
१ कार्तिक ०७९, ललितपुर । गायिका वुनु उप्रेतीमाथि ललितपुरको सानागाँउस्थित आफ्नै निवासमा आक्रमण भएको छ । उनले आफूमाथि छिमेकीले आक्रमण गरेको बताइन् । भनिन्, ‘ममाथि यो समेत गरेर निरन्तर पाँच पटक आक्रमण भइसक्यो ।’
उनले आफ्नो घर जग्गामाथि आँखा गाडेर आक्रमण गरेको दावी गरिन् ।
उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा दुवै पक्षबीच कुटपिट गरेको देखिन्छ । जग्गाको विवादका कारण कुटपिट भएको बुझिएको छ ।

उनले आफ्नो नीजि घरभित्र पसेर आक्रमण गरेको दावी गरिन् । भिडियोमा उनको कम्पाण्डभित्र नै कुटपिट भएको देखिन्छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : ५४ बजे