११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमालेले मंगलबजारमा शनिबार चिया खुवाउने



४ कात्तिक ०७९,ललितपुर । नेकपा एमाले ललितपुरले मंगलबजारमा शनिबार दिपावली छठलगायतकाे पर्वहरूकाे अवसर पारेर चियापान कार्यक्रम गर्ने भएकाे छ ।
चियापान बिहान ११ बजे सुरू हुने र कार्यक्रममा अध्यक्ष केपि शर्मा ओली समेत सहभागी हुने ललितपुर एमालेले ललितपुर खबरलाई जानकारी दिएकाे छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १२ : ५३ बजे