२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो



५ कात्तिक ०७९, काठमाडौं ।   डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार डेंगुबाट ५२ जनाको मृत्यु भएको छ।

गत साउन यता ४३ हजार ६८५ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। डेंगु ७७ जिल्लामै फैलिएको छ।  प्रभावित १० जिल्लामा क्रमशःकाठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।