११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा गठबन्धनबाट एक सयभन्दा धेरै नेता एमाले प्रवेश




ललितपुर खबर
६ कात्तिक ०७९, ललितपुर । ललितपुरका एक सय भन्दा धेरै गठबन्धन सम्बद्ध नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
शनिबार पाटनको मंगलबजारमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई खादा र टिका ओडाएर पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश गर्नेहरुमा पुराना बामपन्थी तथा माओवादी केन्द्रका नेता रत्नमान महर्जन,एकपा एसका रामसिंह महर्जन,माओवादी केन्द्रका वलराम महर्जन,माओवादी केन्द्रका हिराकाजी महर्जन,राजेन्द्र महर्जन छन् ।
मओवादी केन्द्र सिद्धिपुरबाट रविकुमार महर्जन,तुलसी महर्जन,शान्तिराम बैद्य,चाँगाथलीबाट विकाश महर्जन,धनगोविन्द महर्जन,लुभुबाट डा. प्रज्वन्त श्रेष्ठ,पवन श्रेष्ठ,कष्णगोपाल श्रेष्ठ, बुद्धिदास श्रेष्ठ र जितेन्द्र महर्ज रहेका छन् । त्यस्तै अनिल श्रेष्ठ,विकाश श्रेष्ठ,विशान श्रेष्ठ, निरोज र राजेश श्रेष्ठ पनि पार्टी प्रवेश गरेको ललितपुर एमालेले जानकारी दिएको छ ।
नेपाली काँग्रेस धापाखेलका विकाश श्रेष्ठ र देवकी महर्जन पनि एमाले प्रवेश गरेकी छिन् । नखिपोटका स्वतन्त्र युवा वावुराम थापा,नेकपा एसका रत्नदास श्रेष्ठ, माओवादी केन्द्रका राजुदेव शाक्य,विक्रम खड्गी र महालक्ष्मी नगरकी निरु श्रेष्ठ पनि एमाले प्रवेश गरेका छन् ।
हरिसिद्धिबाट मोनिक महर्जन,इन्द्रराम महर्जन,लइमण महर्जन,मंगलदास महर्जन,धनबहादुर महर्जन,प्रेमगोपाल महर्जन,पूर्ण महर्जन,धर्मगोविन्द महर्जन एमाले प्रवेश गरेका छन् ।
नेकपा एसबाट ललितपुर महानगरका नेकपा एसमा आवद्ध न्हुच्छेमान महर्जन,सानुकाजी महर्जन,राम सिंह।जयराम श्रेष्ठ, किरण महर्जन,काजी रत्न महर्जन,रत्न महर्जन, अमृत महर्जन,सानुकाजी महर्जन रविन महर्जन,रत्नदास श्रेष्ठ,रविन्द्र नेमकुल।विनोद श्रेष्ठ र महालक्ष्मीका रुपेश केसीलगायत छन्

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : २६ बजे