११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा तिहारभर फुटपाथमा व्यापार गर्न पाइने



६ कात्तिक ०७९, ललितपुर । ललितपुर महानगरपालिकाले तिहारभर फुटपाथ क्षेत्रमा व्यापार गर्न दिने भएको छ । महानगरले तिहारको भाइटिकाको दिन बिहान १० बजेसम्मका लागि फुटपाथ खुल्ला गरेको महानगरले जनाएको छ ।
ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको अनुसार सडकपेटी र सडक बाहेकका महानगरका खाली स्थानमा आइतबारदेखि फुटपाथ व्यवसाय खोलेको हो । फुटपाथ व्यवस्थित गर्नै महानगरले प्रहरी समेत खटाएको हाछेथुले बताए ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ०१ बजे