२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राष्ट्रपति भवनको आँगनमा देउसी भैली



राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रपति निवासमा साँस्कृतिक संस्थाद्धारा आयोजित देउसी भैलो कार्यक्रममा दक्षिणा दिँनुहुँदै । लेन्स : चन्द्रकला क्षेत्री/रासस

७ कात्तिक ०७९, काठमाडौं । शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरेकी थिइन्े । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।