३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिन्धुपाल्चोकमा अग्नि र मोहन मिलेर जाने



८ कात्तिक ०७९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुई प्रतिद्वन्दी नेता अग्नि सापकोटा र मोहन बस्नेतले आगमी चुनावमा मिलेर जाने प्रतिवद्धता जनाएका छन् । सोमबार काठमाडौंमा दुई नेताहरुबीच ‘वान टु वान’ छलफलपछि उनीहरुले मिलेर जाने प्रतिवद्धता जनाएका हुन् ।

४ मंसिरको प्रतिनिधिसभा चुनावका लागि भने सापकोटाले युवालाई अबसर दिने भन्दै चुनाव नलड्ने घोषणा गरे भने बस्नेत गठबन्धनभित्रको भागबन्डाका कारण यसअघिको क्षेत्र सिन्धुपाल्चोक(१ छाडेर सिन्धुपाल्चोक–२ मा गए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।