८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीको पर्यटकीय स्थलमा साइकल सरर (तस्विरहरु)




ललितपुर खबर
९ कात्तिक ०७९, चापागाँउ । मध्य ललितपुरका गोदावरीको पर्यटन प्रवद्धनका लागि साइकल ¥याली आयोजना गरिएको छ ।


साइकल ¥यालीमा ८ वर्षको वाललदेखि ६२ बषिय बृद्ध समेत ४ सय युवा युवतीहरु सहभागी थिए । बज्रवाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय बज्रवाराहीबाट सुरु भएको ¥याली बज्रवाराही,ठेचो, चापागाँउ, टाहाखेल,हनुमठ,डुकुछाप,टिकाभैरव लेले काभ्रे बडिखेल, टौखेल,गोदावरी,विशंखुनारायण,ठैब झरुवाराही हुँदै बज्रवाराही आएर ¥याली समापन भएको थियो ।
साइकल यात्रीलाई स्वागत गर्न ठेचो चापागाँउ, छम्पी,डुकुछाप टिकाभैरव लेलेलगायतका ठाँउमा स्थानीयबासीले टिका लगाएर स्वागत गरेका थिए । स्थानीयबासीले ठाँउठाँउमा पानी चिसो जुसलगायतका पेय पर्दाथ साइकल यात्रीलाई खुवाएका थिए ।

गोदावरी साइकोथन नाम दिइएको गोदावरी चेम्बर अफ कर्मसको आयोजना गरेको साइकल र्याली गोदावरी नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो । साइकल र्यालीलाई खजुरी फुड्स, भ्यु भृकटी, नेपाल पर्यटन बोर्डलगायतले सहयोग गरेका थिए । कार्यक्रमको मिडया पटएनर ललितपर खबर अनलाइन रहेको थियो ।          

 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : ०१ बजे