११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यविनायकको गाई फाममा चोरी




११ कात्तिक ०७९, भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित एक गाई फाममा चोरी भएको छ । प्रहरीका अनुसार नगरपालिका ४ हर्षचोक बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका ७ घर भएका ३८ वर्षीय जुगलदास दंगालको गाई फर्मबाट नगद, सुनको गरगहना लगायत अन्य सरसामान गरी करिब ४ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : १२ बजे