११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ की उम्मेदवार डा. तोसिमा जीवनजल खाँदै चुनाव प्रचार गर्दै




ललितपु्र खबर
२१ कात्तिक ०७९, ललितपुर । ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्की आजकल एकाविहानै ललितपुरको गाँउबस्ती डुल्छिन् । निर्वाचनका लागि ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिएपछि उनको दौडधुप चल्न थालेको हो ।
विहान हिडेपछि उनको खाने बस्नेको कुनै टुंगो हुँदैन । त्यसैले उनी चुनाव प्रचारमा हिड्दा जीवनजल पानी पिउछिन् । भन्छिन्,जीवन जलले शक्ति दिन्छ ।
निर्वाचनमा खटिदा उनको खटाई लोभलाग्दो छ । भेटेका स्थानीयलाई उनी नमस्कार गर्न भ्याइहाल्छिन् । अनि भन्छिन्, चिन्नुभो म तोसिमा कार्की । तपाईकी उम्मेदवार ।
यही जीवनजलको भरमा उनी हरेक मतदातासँग बोल्छिन् । बोलिरहन्छन् । डाक्टर भएकै कारण उनलाई स्वस्थ्य खानपान र जीवनशैलीबारे राम्रो ज्ञान छ ।
उनी पाटन अस्पतालको डाक्टरको जागिरबाट राजनामा दिएर राजनीतिमा होमिएकी हुन् । नेपालमै विरलै रहेका महिला सर्जन हुनु् तोसिमा ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : ०३ बजे