२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पश्चिम नेपालमा शक्तिशाली भूकम्पको धक्का



२२ कात्तिक ०७९,  काठमाडौं । मंगलबार साँझ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बेलुकी ९ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । कालिकोट, दैलेख, सुर्खेतलगायतका पश्चिमी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमासमेत भूकम्पको धक्का महशसुस गरिएको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।