३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुर क्षेत्र नं ३: घरदैलो अभियानमा पम्फा(तस्बिरहरु)



२५ कात्तिक ०७९,ललितपुर ।  वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसाल यतिबेला घरदैलो अभियानमा व्यस्त छिन् । भुसाल आफ्नो क्षेत्रका प्रत्येक घरहरुमा पुगेका छिन् । ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको उनले बताएकी छन् ।


ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्नेअधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न आफू लागि पर्ने उनको भनाइ छ ।
तस्बिरमा हेर्नुहोस्

   

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।