११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



२७  कात्तिक ०७९, भक्तपुर ।  भक्तपुरमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शनिबार साँझ साढे ७ बजेतिर भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सन्दीप बस्नेतको उपचारका क्रममा मृत्यु भएको हो ।

बा ६ च ८१५ नम्बरको कार र बा २८ प ७३९२ नम्बरको बाइक एक आपसमा ठोकिएका थिए। भक्तपुरको सल्लाघारीमा दुई सवारी एक आपसमा ठोकिएको थियो। बस्नेत काभ्रे पाँचखाल नगरपालिकाका रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : २९ बजे