११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नख्खुमा राजकुमार बस्नेत मृत भेटिए



२७  कात्तिक ०७९,  ललितपुर । ललितपुरको नख्खुमा एक जना पुरुष मृत फेला परेका छन् ।  आइतबार दिउँसो ललितपुरको बागडोलका ४१ वर्षीय राजकुमार बस्नेत मृत भेटिएका हुन् । बस्नेतले नख्खुमा डीपो सञ्चालन गर्दै आएको खुलेको  प्रहरीले जनाएको छ ।

बस्नेतको टाउकोमा चोट  देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : २६ बजे