१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको धापाखेलमा एक वालक मृत अवस्थामा फेला




१ मंसिर ०७९,ललितपुर । ललितपुरको धापाखेलमा एक वालक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २३ धापाखेलस्थित नजिक कर्मनाशा खोला छेउको फोहोरको थुप्रोमा बुधबार सालनाल सहित करिब ५ महिने छोरा जातको शिशु मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ८ : ३५ बजे