२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको निर्वाचन कार्यालय अगाडि शंकास्पद बस्तु फेला




२ मंसिर ०७९,ललितपुर । ललितपुरको जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
प्रहरी स्रोतका अनुसार उक्त शंकास्पद वस्तु प्रेसर कुकर बम हुन सक्ने सेनाको बम डिस्पोजलको टिम यस तर्फ प्रस्थान गरेको छ ।
जिल्ला निर्वाचन कार्यालकी प्रमुख गोमा धमलाले कार्यालय अगाडि शंकास्पद बस्तु राखिएको भन्दै टेलिफोन आएको बताइन् । उनले भनिन्, ‘सबै ठाँउ बन्द गरिएको छ भन्ने सुने । कार्यालय जान ढिला हुने भयो ।’

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।