१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको डुकुछापमा निसान गाडी दुर्घटना,गाडी चालकको मृत्यु, ३ जना घाइते




२ मंसिर ०७९, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित सडकमा बा.४ ख ९००८ नम्बरको निशाना गाडी अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मत्यु हुनेमा गाडी चालक धादिङ गल्छी घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय सन्तोष तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको नेपाल मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : ५७ बजे