१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको प्याङगाँउमा दिपेश देसार मृत अवस्थामा फेला



प्याङ्गगाँउ बस्ती । तस्विरहरु ः ललितपुर खबर

३ मंसिर ०७९,ललितपुर । ललितपुरको प्याङगाँउमा एक स्थानीय मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका ११ प्याङगाउँ बस्ने सुमन महर्जनको घरभित्र सोही ठाउँ बस्ने ३१ वर्षीय दिपेश देसार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धका प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ६ : ४६ बजे