१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १ मा एमालेका नवराज सिलवाल अघि, काँग्रेसका उदय राणा पछि




५ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उममेदवार नेकपा एमालेका नवराज सिलवाल प्रारम्भिक नतिजामा अघि देखिएका छन् ।
सिलवालले १ हजार २ सय ८८ मत गणना गर्दा ६ सय ६२ मत पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणाले ४ सय २ मत पाएका छन् ।
ललितपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. सचिन घिमिरेले भने तेश्रो स्थान पछ्याउदै ९३ मत पाएका छन् ।

यस क्षेत्रमा गोदावरी नगर १ विशंखुनारायणबाट मत गणना सुरु गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ०४ बजे