१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १ का एमाले उम्मेदवार नवराज सिलवाल झण्डै दोव्वर मतले अगाडि




५ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १ मा नेकपा एमालका उम्मेदवार नवराज सिलवालले नेपाली काँगे्रसभन्दा झण्डा दोव्वर मतका साथ अग्रता कायम राखेका छन् ।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ५ हजार ५ सय ९७ मत गणना गर्दा नेकपा एमालका उम्मेदवार सिलवालेले मात्रै आधाभन्दा धेरै मत बटुल्दै २ हजार ९ सय ४३ मत पाएका छन् जव कि नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणाले १ हजार ६ सय ८० मत मात्रै पाएका छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार डा. सचिन घिमिरेले ४ सय ४६ मत पाएका छन् । राप्रपाका उम्मेदवार सञ्जव आचार्यले २ सय ९ मत पाएका छन् । यस क्षेत्रमा २ सय ४२ मत बदर भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ४५ बजे