१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा डा. तोसिमाले लिइन अग्रता



५ मंसिर ०७९, ललितपुर ।  ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले एमालेका उम्मेदवारलाई उछिनेकी छन्। अहिलेसम्म ४ हजार ९ सय ५ मत गन्दा डा.तोसिमाले १ हजार ४८२ ल्याउदा दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय८८ मत मात्र ल्याएकी छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : २५ बजे