१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १ को मत गणना : नेपाली काँग्रेसका उदयशम्सेर राणा अगाडि




ललितपुर खबर
६ मंसिर ०७९, ललितपुर । ललितपुर १ को प्रतिनिधिसभा सदस्यको मतगणनाको क्रममा नेपाली काँग्रेसका उदयशम्सेर राणाले नेकपा एमालेका नवराज सिलवाललाई पछि पारेका छन् पछिल्लो समय प्राप्त मतपरिणम अनुसार नेपाली काँग्रेसका उम्मेदवार राणाले ९ हजार ७ सय ९७ मत पाएका छन् ।
९ हजार ६ सय २० मत पाएसँगै नेकपा एमालेका नवराज सिलवाल १ सय ७७ मतले पछि परेका छन् । पछिल्लो समय नेपाली काँग्रेसका उदयशम्सेर राणाले मतान्तर बढाउदै लगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. सचिन घिमिरेले १ हजार ३ सय ८६ मत पाएका छन् । राप्रपाका सीनदप आचार्यले ८ सय १२ मत पाउन सफल भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ४४ बजे