१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १ खका गठबन्धनका उम्मेदवार मिनकृष्ण महर्जन अघि, एमालेका चेतनाथ सञ्जेल पछि




६ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं.१ खबाट गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मिनकृष्ण महर्जन मतगणनाको पछिल्लो परिणाम अनुसार १ हजार २ सय ६८ मतका साथ अघि लागेका छन् ।
गठबन्धनका उम्मेदवार महर्जनले ५ हजार ३ सय ९१ म्त पाएका छन् भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका चेतनाथ सञ्जेलले ४ हजार १ सय २३ मत पाएका छन् ।
राप्रपाका विश्वराज न्यौपानेले ५ सय २३ मत, हाम्रो नेपाली पार्टीका अशोक कुमार केसीले ९८ मत, मंगोल नेश्नल अर्गनाइजेशनका तिलक बहादुर जिम्बाले ७५ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ५४ बजे