१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चावहिलबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

९ मंसिर ०७९, काठमाडौं । काठमाडौंको चावहिलमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।प्र्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने ४५ वर्षीय माधव लाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा चितवन घर भई काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने २८ वर्षीय रमेश घिमिरे लगायत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ५ सय २९ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : २६ बजे