१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइनः पम्फा भुसाल



१२ मंसिर ०७९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन् । काठमाडौं काठमाडौं महानगपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सोमबार झडप समेत भएको छ । झडपमा ३६ जना घाइते भएका छन् । भुसालले दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्ने बताएकी छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।