१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अब नख्खु भैँसीपाटी सडकको स्थलगत भ्रमण गर्छौ : डा.तोसिमा कार्की



ललितपुर खबर
१३ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले नख्खु भैँसीपाटी सडकको स्थलगत भ्रभ्रमण गर्ने बताएकी छन् ।
उनले यसरी सुरु गर्यौँ हामीले काम भन्दै फेसबुक स्टाटसमा आफुले सुरु गरेको कामको बारेमा उल्लेख गरेकी छन् ।
हेर्नुहोस्

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ५ : ११ बजे