१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ र सुन्दरीजलमा एक एक जना युवक मृत फेला




१५ मंसिर ०७९, काठमाडौं । ललितपुरको चापागाँउ र सुन्दरी जलमा एक एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका ११ नख्खु खोलामा नाम, थर, वतन नखुलेका करिब ४६ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै काठमाडौंको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल बस्ने २१ वर्षीय रविन बस्नेत आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ३३ बजे