१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर चेम्बरद्वारा जनप्रतिनिधिलाई सम्मान




ललितपुर खबर
१९ मंसिर ०७९, ललितपुर । ललितपुर चेम्बर अफ कर्मसले प्रदेश तथा प्रतिनिधिसभाका सासंदहरुलाई स्वागत बधाई तथा सम्मान गरेको छ ।
पटनमा आइतबार आयोजित कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सगुन दिएर स्वागतगरिएको थियो ।
कार्यक्रममा ललितपुरका प्रतिनिधिसभा सासंद डा. तोसिमा कार्की र प्रेम महर्जन,प्रदेश सासंदहरु रामेश्वर श्रेष्ठ,प्रेमभक्त महर्जन,रघुनाथ महर्जन,रामकृष्ण चित्रकारललितपुर महानगरका मेगर चिरिवावु महर्जन र उपोयर मञ्जली शाक्यको सहभागिता थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : २२ बजे