१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा बढ्यो चिसो, तापक्रम ६ डिग्री




२५ मंसिर ०७९, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा चिसो अत्याधिक बढ्न थालेको छ । मौसम विज्ञान विभागका अनुसार आज आइतबार विहान न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ । यो वर्षकै सबैभन्दा कम हो ।
चिसो बढेसँगै राजधानीमा साँझ विहान सडकमा भीडभाड कम भएको छ । जाडोका कारण खुला ठाँउमा आगो ताप्नेको संख्या बढ्न थालेको छ ।
काठमाडौंमा अझैं जाडो बढ्ने विभागको भनाई छ ।
महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ४७ बजे