१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको ग्यार्कोमा टिपरले मोटरसाइकललाई दिएपछि मृत्यु



२७ मंसिर ०७९, ललितपुर । ललितपुरको ग्वोर्कोमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १७ बिएण्डबि आकासे पुल नजिक सडकमा बा.१६ प १२२८ नम्बरको मोटरसाइकल बा.२ क १३२५ नम्बरको टिपरमा ठोकिएर आइतबार साँझ उनको मृत्यु भएको थियो ।
दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका २ बालकोट बस्ने ६० वर्षीय योगराज सुबेदीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ४ : ५२ बजे