१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महाँकाल गाँउपालिकाले भन्यो, ‘सूचना अधिकारीको व्यवस्था गर्नु’




ललितपुर खबर
२ पुस ०७९, ललितपुर । महाँकाल गाँउपालिकाले आफू मातहतका वडा कार्यलय सरकारी निकायहरु र विद्यालय तथा गाँउपालिकामा रहेका सार्वजनिक निकायहरुलाई सूचना अधिकारी व्यवस्था गर्न भनेको छ ।
सूचना प्रकाशित गर्दै पालिकाले सूचना हक सम्बन्धि ऐन २०६४ को दफा ६ अनुसार सार्वजनिक निकायहरुले सूचना अधिकारीको व्यवस्था गर्नु पर्ने काननी व्यवस्था भएकाले ७ दिन भित्र सूचना अधिकारी तोकेर गाँउपालिकामा अनिवार्य जानकारी दिन आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ५४ बजे