१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नखिपोट क्षेत्रमा चोरी बढ्यो, वडाध्यक्ष भन्छन्, ‘आफ्नो सुरक्षा आफै राम्रोसँग गर्नु’



सिनामंगलबाट आकाशमा देखिएको कालो बादल ।

ललितपुर खबर
२ पुस ०७९, ललितपुर । ललितपुरको नखिपोट क्षेत्रमा दिनानुदिन चोरीको घटना बढेको छ । एक पछि अर्को चोरीको घटना सावैजनिक भएसँगै वडाबासीलाई नगरपालिकाको वडा कार्यलयका वडाध्यक्ष अमृतजंग बस्नेतले सूचना नै प्रकाशित गरेर आफ्नो सुरक्षा राम्रोसँग गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।