१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भैसेपाटीमा एक महिला मृत अवस्थामा फेला




४ पुस ०७९, ललितपुर । भैसेपाटीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्र्रहरीका अनुसार ललितपुर महानगरपालिका १८ भैँसेपाटी पाखागाँउ बस्ने ४६ वर्षीया उषादेवी राजवंशी आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ५३ बजे