१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा हिटर सर्ट भएर आगलागी



प्रतिकात्मक तस्बिर

४ पुस ०७९,ललितपुर । ललितपुरको गोदावरी टौखेलमा हिटर सर्ट भएर आगलागी भएको छ ।
प्र्रहरीका अनुसार गोदावरी नगरपालिका ३ टौखेलका शोभाकर आचार्यको घरमा ग्याँस हिटरबाट आगो ताप्ने क्रममा हिटर सर्ट भई गएराति आगलागी भएको छ ।
हाल क्षतिको विवरण भने प्रहरीले खुलाएको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागीको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ११ : १२ बजे